धर्मेन्द्र बास्तोलाले खोले नयाँ पार्टी
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा घोषणा गरिएको...