दलहरूबिच फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक देखियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक दलहरूबिच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यकता देखिएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रि बजेटमाथिको छलफलमा बोल्दै...