स्थानीय तहको नेतृत्व भागबन्डाको खाका बाँडफाँट गरेर केन्द्रमा पठाउन गठबन्धनको निर्देशन
काठमाडौँ । सत्ता गठबन्धनको बैठकले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुकी बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा...