गठबन्धन कतातर्फ जाने कुरा गठबन्धनकै सहयात्री दलहरूको निर्णयमा भर पर्छ : मन्त्री झाँक्री
काठमाडौँ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशासनका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् । आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा...