विवादका कारण तीन दिनदेखि रोकिएको तिलोत्तमाको मतगणना सुरु, गणनास्थलमा सेना राखियो
रुपन्देही । विवादका कारण तीन दिनदेखि रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली सेनाको उपस्थितिमा मतगणना सुरु भएको छ । गत सोमबार रातिदेखि रोकिएको मतगणना हिजो (बुधबार) राति ९ बजेदेखि सुरु गर्ने...