पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन...