गुरुङले मौन अवधिमा भोट मागेको भिडिओ फेसबुकबाट हटाए
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मौन अवधिमा पोस्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाएका छन् । गुरुङले भेरिफाइड फेसबुक अकाउन्टमा आज (बुधबार)...