विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : धर्मेन्द्र बास्तोला
काठमाडौँ । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेत्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाएका छन् । आज (सोमबार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी...