काठमाडौँमा संयुक्त रुपमा अगाडि बढ्नुस् : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँ महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार काँग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका...