विप्लवले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसे, पार्टी फुटाउने कार्य गरेको आरोप
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ। केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले...