कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा नेपाली काँग्रेसका तर्फबाट गृहमन्त्री...