एमसीसी पारित नभए नेपालले दुः ख पाउँछ: डा. रामशरण
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन् । नेपाली काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न...