कोभिड–१९ बाट जोगिन सचेतना आवश्यक छः प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन् । उनले कोभिड–१९ को नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा...