काभ्रे नमोबुद्ध नगरको मेयरमा काँग्रेस, उपमेयरमा माओवादी निर्वाचित
काठमाडौँ । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिकाको मेयरमा काँग्रेसका कुनसाङ लामा विजयी भएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार मेयरमा लामा १२ हजार २११ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...