जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जा मन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् । उनले भनिन्, ‘प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको...