काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक भोलि (सोमबार) दिउँसो बस्ने काँग्रेसले जनाएको छ । १४ औँ महाधिवेशनपछि काँग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न...