सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइने छ: शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालका सार्वजनिक विद्यालयलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव...