कांग्रेस घमण्ड नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ : महामन्त्री खड्का
कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताएका छन् । कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन...