नवनिर्वाचित राष्ट्रियसभा सदस्यले लिए शपथ
काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका...