२० फाल्गुन २०७८, शुक्रबार
राष्ट्रिय सभाका २० सदस्यको आज बिदाइ, नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण भोलि
काठमाडौँ । राष्ट्रिय सभामा गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरूको पदावधि आज (शुक्रवार) देखि समाप्त भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज (शुक्रवार) सिंहदरबार...