सर्वोच्चका न्यायाधीश र नेपाल बारका प्रतिनिधिबीचको छलफल जारी
काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका प्रतिनिधिबीचको छलफल सुरु भएको छ । सर्वोचमा मंगलबार (आज) मध्याह्न साढे १२ बजे उनीहरूबीच छलफल सुरु भएको हो । आजको छलफलमा न्यायाधीशहरूको...