चिनियाँ नेतासँग ओली र नेपालको भिडियो सम्वाद
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् । एमाले अध्यक्ष ओलीसँग विदेश विभाग प्रमुख सङ...