प्रदेश १ : नामकरणका लागि सर्वदलीय बैठक बस्दै
मोरङ । प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको...