राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा
काठमाडौँ । न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । नेपाली सेनाको हेलिकप्टरमार्फत भण्डारी पोखरा गएकी हुन् । सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौँ फर्कने कार्यक्रम...