स्थानीय तहको सिमाङ्कनपछि मात्र निर्वाचनमा जानुपर्छ : हृदयेश त्रिपाठी
काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमाङ्कनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामाङ्कन र सिमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको...