काँग्रेस अधिवेशन : काठमाडौँ महानगरको मतदान आज बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको हिजो (शनिबार) रोकिएको काठमाडौँ महानगरपालिकाको अधिवेशन आज (आइतबार) सकिँदै छ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुनेछ ।...