सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीको १४ औँ महाधिवेशनमा नेतृत्वको दाबी गर्ने अडान दोहोर्याएका छन्। आज गणेशमान सिंहको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले सो...