दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ भनेर पत्याउन सकिन्न : शंकर पोखरेल
काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ बनेर विश्वास गर्न नसकिने बताएका छन् । आफैँले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि...