सरकारलाई पूर्णता दिन देउवा र प्रचण्डबीच छलफल
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज (शनिबार) भेटवार्ता भएको छ । शनिबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा...