नेकपा एमालेको १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न तोकिए नेताहरु
काठमाडौँ। नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु तोकेको छ । एमालेले प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसङ्गठनहरूमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको...