अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँ : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन् । यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा आज उनले अदालतमा...