न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष नेपाल
जनकपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै...