राजनीतिक दलहरुबीच सहमति भए मात्र एमसिसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का
उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भए मात्र एमसिसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,...