संविधानको आत्मामाथि प्रहार भएको बेला चुप लागेर बस्न सकिदैन? सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार (आज) संघीय संसद भवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप...