प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बिस्तार, यी हुन् नयाँ मन्त्री
काठमाडौँ । मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री देउवाले केही मन्त्री र...