सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा...