वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथ ग्रहण
काठमाडौँ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक...