फागुनभित्रै चुनाव हुन्छ, आजैदेखि तयारीमा लाग्नुस्: प्रधानमन्त्री ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकाले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई...