न्यूनतम साझा कार्यक्रममा एमसीसी समेट्न खोजेको हो, प्रचण्डले मानेनन् : देउवा
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका न्यूनतम साझा कार्यक्रममा एमसीसी समेट्न खोजिएपनि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’राख्न नमानेपछि नराखिएको बताएका छन् । नेपाली काँग्रेस संस्थापन पक्षीय पदाधिकारी...