एमालेले अध्यावधिकका लागि निर्वाचन आयोगमा पठायो २६० केन्द्रीय सदस्यको विवरण
काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो...