सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै
काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ । स्रोतका अनुसार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...