विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढाऔं : भीम रावल
काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७...