एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित
काठमाडौँ । सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै...