सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षसोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार (आज) बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले...