प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगे ठाकुर र महतो
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीबिच बालुवाटारमा छलफल भइरहेको छ । शनिवार(आज) दिउँसो भारतीय दूतावास पुगेका नेताद्वय बेलुकी...