मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जान तयार छु : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट गरेका छन्। विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रूपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दाबी...