कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे मन्त्रिपरिषद् पुनर्गठन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिवारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग,...