खनाल-नेपाल समुहको राजनीतिक प्रस्ताव, ओलीले पार्टी विघटनको दिशामा धकेलेको आरोप (प्रस्तावसहित)
काठमाडौँ । नेकपा एमालेको नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ। चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय...