‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’ प्लेकार्ड बोकेर डा. केसी सडकमा
काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरोधमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको...