केपी ओली अध्यक्ष भएको पार्टी नै वैधानिक : ईश्वर पोख्ररेल
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । यहाँ आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले...